Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

हिमालयन रिभर गाइड एशोसियसनको अध्यक्षमा डोल बहादुर गुरुङ चयन

हिमालयन रिभर गाइड एशोसियसनको अध्यक्षमा डोल बहादुर गुरुङ चयन

images
हिमालयन रिभर गाइड एशोसियसनको अध्यक्षमा डोल बहादुर गुरुङ चयन
images

फिस्लिङ्ग । हिमालयन रिभर गाइड एशोसियसन नेपालको १६ औँ साधारणसभा सम्पन्न भएको छ ।मङ्गलबार चितवनको इच्छाकामना ३ फिस्लिङ्गमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।  

सो अवसरमा हिमालयन  रिभर गाइड एशोसियसन नेपालको नयाँ कार्यसमिति समेत चयन गरेको छ। अध्यक्षमा डोल बहादुर गुरुङ चयन हुनुभएको छ। गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।उपाध्यक्षमा दान बहादुर गुरुङ महासचिवमा राजु श्रेष्ठ,सचिवमा निरञ्जन गुरुङ र कोषाध्यक्षमा रबिल मिया चयन भएका छा् ।

त्यसै गरि सदस्यहरुमा चटम बहादुर गुरुङ,मुना कथेत,शकर कुमार श्रेष्ठ,अश्विन गुरुङ,नारायण श्रेष्ठ र जयराम श्रेष्ठ रहेका छन् ।  नारा नेपालको अध्यक्ष कमल बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । 

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - ०९:१४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology