Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा पक्षविपक्षको बहस सकियो 

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा पक्षविपक्षको बहस सकियो 

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा पक्षविपक्षको बहस सकियो 
images

काठमाण्डौ, ७ फागुन ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पक्ष विपक्षका तर्फबाट जारी बहस आजबाट औपचारिक रुपमा सकिएको छ । आजको  इजलासले यही फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिएको छ । 
प्रतिनिधिसभा विघटनको विरुद्धको  मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका पाँच न्यायाधीश रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु गरिएको थियो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गर्नुभएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १९:२४:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology