Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामनाका पुर्व प्रमुख प्रशासकीय अधिकृत भुसाल उपसचिव पदमा बढुवा

इच्छाकामनाका पुर्व प्रमुख प्रशासकीय अधिकृत भुसाल उपसचिव पदमा बढुवा

images

इच्छाकामना न्युज

२६, पौष २०८१
इच्छाकामनाका पुर्व प्रमुख प्रशासकीय अधिकृत भुसाल उपसचिव पदमा बढुवा
images

इच्छाकामना, २६ पौष । इच्छाकामना गाउँपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत जगत भुसाल उपसचिव पदमा बढुवा भएका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले इच्छाकामनाका पुर्व प्रमुख प्रशासकीय अधिकृत भुषाललाई उपसचिव पदमा बढुवा गरेको हो ।

हाल भुसाल खुम्बु पासाङ ल्हामु गाउँपालिका सोलुखुम्बुमा कार्यरत रहेका छ्न ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १६:२४:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology