Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामनामा आजदेखी पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

इच्छाकामनामा आजदेखी पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

images

इच्छाकामना न्युज

२५, पौष २०८१
इच्छाकामनामा आजदेखी पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
images
इच्छाकामना, पुस २४ । इच्छाकामनामा आजदेखी पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा आज र भोली दुई दिन सर्वशान्ति मावि कुरिनटारको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताको वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गर्नुभएको हो ।
एथलेटिक्स, भलीबल,तेकान्दो र कबड्डी गरि चार विद्यामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा ११ विद्यालय सहभागी छन् ।
 
 
 
 
 

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १५:५१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology