Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल जेसिजको अध्यक्ष सल्लाहकारमा सुनचाँदी व्यवसायी बाबुराम नियुक्त

नेपाल जेसिजको अध्यक्ष सल्लाहकारमा सुनचाँदी व्यवसायी बाबुराम नियुक्त

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
नेपाल जेसिजको अध्यक्ष सल्लाहकारमा सुनचाँदी व्यवसायी बाबुराम नियुक्त
images

चितवन फागुन,५। सुनचाँदी व्यवसायी बाबुराम रामदाम वर्ष २०२१ का लागि नेपाल जेसिजको अध्यक्षको सल्लाहकारमा नियुक्त भएका छन् । रामदाम वर्ष २०१७ मा नारायणगढ जेसिजमा अध्यक्ष पदमा निर्वाचित भएपश्चात् जेसिजको विकास तथा प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहेका थिए ।  उनको कार्यकालमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता समेत सम्पन्न भएको थियो। 
एक स्वच्छ छवि भएका रामदाम हाल सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत हुनुहुन्छ

images
images

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १७:३२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology