Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिका प्रथम

जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिका प्रथम

इच्छाकामना न्युज

२१, मंसिर २०८१
जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिका प्रथम
images

गण्डकी ।  स्थानीय तहस्तरीय  शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिका प्रथम भएका छन् । सामाजिक विकास कार्यालय, गोरखाको शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तरगत शिक्षक हाजिरी जवाफ प्रतियोगितामा स्थानीय तहस्तरीय  शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिकाका तर्फबाट  सुजल सुनार प्रमुख रहेको टोली प्रथम भएका हुन् ।  

images
images

प्रतियोगितामा टोली प्रमुख  विजय भवानी मा.वि, गण्डकी–१ का माध्यमिक तह, तृतीय श्रेणी, सामाजिक विषयका शिक्षक सुजल सुनार,  सदस्यहरु श्री ज्ञानमार्ग मा.वि, गण्डकी–७ का निम्न माध्यमिक तह, तृतीय श्रेणी, अंग्रेजी विषयका शिक्षक मेघनाथ रेग्मी र भलायडाँडा प्राथमिक विद्यालय, गण्डकी–२ का प्र.अ एवं प्राथमिक तह, तृतीय श्रेणीका शिक्षक विनोद चौरासियको टोली सहभागी थिए । 

प्रथम भएसगैँ  मङिसर २८ र २९ गते हुने  प्रदेश स्तरीय प्रतियोगितामा  छनौट भएका छन् । 

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ०८:१६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology