Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनी गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

आँबुखैरेनी गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
आँबुखैरेनी गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु
images
आँबुखैरेनी, २० मंसिर । तनहूँ जिल्लाको स्थानीय तहहरु मध्ये पहिलो पटक आँबुखैरेनी गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ भएको छ ।
आज बिहीबार आँबुखैरेनी गाऊँपालिकाका अध्यक्ष शुक्र चुमान ज्यूको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय तनहूँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष दुर्गा अर्याल र प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा,वडा नं.३ का वडा अध्यक्ष दिनेश के.सि. लगायतको उपस्थिति रहेको थियो ।
 
परिचयपत्र प्राप्त भएका नागरिकहरु मध्ये ज्येष्ठ नागरिक वडा नं.२ निवासी वर्ष ८१ का रेशमराज भट्टराईलाई परिचयपत्र वितरण तथा कार्यक्रमको ब्यानर वाचन गरेर कार्यक्रमका प्रमुख अतिथि/प्रमुख जिल्ला अधिकारीले राष्ट्रीय परिचयपत्र वितरण शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १९:२२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology