Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनी व्याडमिन्टन संघको अध्यक्षमा बालचन्द्र पन्त चयन

आँबुखैरेनी व्याडमिन्टन संघको अध्यक्षमा बालचन्द्र पन्त चयन

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
आँबुखैरेनी व्याडमिन्टन संघको अध्यक्षमा बालचन्द्र पन्त चयन
images

आँबुखैरेनी, २० मंसिर । आँबुखैरेनी व्याडमिन्टन संघको दोश्रो साधारण तथा प्रथम अधिवेशनले बालचन्द्र पन्तको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

469358632_1628962977973496_4136537951284808439_n.jpg

तनहुँ उद्योग वाणिज्य संघ आबुखैरेनी बजार इकाईको भवनमा बुधबार सम्पन्न उक्त साधारणसभा तथा भेलाले संघको उपाध्यक्षमा दिपक गुरुङ, सचीवमा सुमन श्रेष्ठ, सह सचीवमा बिनोद श्रेष्ठ, कोषाध्यक्षमा मथुराम श्रेष्ठ, सह कोषाध्यक्षमा सुनिल गुरुङलाई चयन गरेको हो ।

यस्तै, संघको सदस्यहरुमा मिजेन्द्र मगर, बाल कृष्ण थापा, तुल बहादुर गुरुङ, गोविन्द अधिकारी( मनोनित), सन्तोष थपलिया(मनोनित) लाई चयन गरिएको निर्वाचन अधिकृत मनोज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसैगरी, संघको सल्लाहकारहरुमा शेर बहादुर गुरुङ, भगवान श्रेष्ठ र रामकृष्ण श्रेष्ठलाई चयन गरिएको आँबुखैरेनी व्याडमिन्टन संघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - ०८:५०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology