Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै नेकपा नेताको पुतला दहन

राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै नेकपा नेताको पुतला दहन

images

इच्छाकामना न्युज

१, फाल्गुण २०७७
राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै नेकपा नेताको पुतला दहन
images

काठमाण्डौ,फाल्गुन १, । भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले नेकपा ९प्रचण्ड–माधव नेपाल समूह० का नेताहरुको पुतला दहन गरेको छ ।

r1.jpg विश्व हिन्दू परिषद नेपालले जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा नेकपाका रघुजी पन्त, प्रचण्ड लगायतका नेताहरुको पुतला दहन एवं विरोध ¥याली निकालेको हो । मिति २०७७ माघ २८ गते सरकार विरुद्धको राजनैतिक विरोध ¥यालीको क्रममा नेकपाका नेताहरु भगवान श्री पशुपतिनाथ विरुद्ध अभद्र टिप्पणी गरेका थिए ।

r6.jpg

राजनेताद्वारा नै राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गर्दै विरोध जनाएको थियो । विज्ञप्तिमा धर्म संस्कृति विरोधी तत्व समग्र राष्ट्र कै लागि घातक रहेको भन्दै सम्पूर्ण हिन्दू समाजलाई एकजुट भई यस्ता तत्वहरुको पर्दाफास गर्न अपिल गरेको थियो ।

r3.jpg

 

images
प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - २१:२३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology