Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाद्धारा रक्तदान

आँबुखैरेनीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाद्धारा रक्तदान

images

इच्छाकामना न्युज

१, मंसिर २०८१
आँबुखैरेनीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाद्धारा रक्तदान
images
467364035_1614063956130065_1957860174729974050_n.jpgआँबुखैरेनी, १, मंसिर । तनहुँको आँबुखैरेनीमा आज शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
 
लायन्स क्लब अफ आँबुखैरेनी, लायन्स क्लब अफ आँबुखैरेनी सिटी, लायन्स क्लब अफ आँबुखैरेनी अकला, लायन्स क्लब अफ आँबुखैरेनी स्टारको आयोजना तथा आँबुखैरेनी वितरक संघ, लियो क्लब अफ आँबुखैरेनी, लियो क्लब अफ आँबुखैरेनी सिटीको सह–आयोजना एवं नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम गरिएको हो ।466973863_1614063879463406_5218383561154410919_n.jpg
 
आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुखैरेनी गोरखा रोडमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर १, २०८१ शनिवार - ०८:२३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology