Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनीबाट लागुऔषध सहित एक युवक पक्राउ

आँबुखैरेनीबाट लागुऔषध सहित एक युवक पक्राउ

images

इच्छाकामना न्युज

२६, कार्तिक २०८१
आँबुखैरेनीबाट लागुऔषध सहित एक युवक पक्राउ
images

आँबुखैरेनी, २६ कार्तिक । तनहुँको आँबुखैरेनीबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छ्न ।

आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा रौतहट गुजारा न.पा. वडा नं. १ बस्ने वर्ष २५ को आशिष तामाङलाई लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

पक्राउ परेका तामाङको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-५४ एम्पुल, Phenergan-५८ एम्पुल र Noophin-४४ एम्पुल गरी जम्मा १५६ एम्पुल नियन्त्रित लागु औषध बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सुबेदीको बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - १६:४४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology