Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अस्वस्थ भएका प्रधानमन्त्री ओली आजदेखि नियमित काममा फर्किँदै

अस्वस्थ भएका प्रधानमन्त्री ओली आजदेखि नियमित काममा फर्किँदै

इच्छाकामना न्युज

२२, कार्तिक २०८१
अस्वस्थ भएका प्रधानमन्त्री ओली आजदेखि नियमित काममा फर्किँदै
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि नियमित काममा फर्किने भएका छन्।

images
images

ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दियो।

ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो।

अब आजबाट भने ओली नियमित काममा फर्किन लागेका हुन्।

images
प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १०:५१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology