Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बुटारमा जारी प्रथम गण्डकी महोत्सवमा आज ज्योति मगर आउने

बुटारमा जारी प्रथम गण्डकी महोत्सवमा आज ज्योति मगर आउने

इच्छाकामना न्युज

११, कार्तिक २०८१
बुटारमा जारी प्रथम गण्डकी महोत्सवमा आज ज्योति मगर आउने
images

बुट्टार । गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा जारी  प्रथम गण्डकी महोत्सवमा  आज पनि विविध सांस्कृति कार्यक्रम हुने भएको छ । आज कलाकारहरु ज्योति मगर,देवी आले,बेलीमाया पुलामी मगर , रमेश परियार लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

images
images

साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ । संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा सुपर त्रिशूली हाइड्रो पावर सरोकार समतिको आयोजनामा बिहिबारदेखि  महोत्सव सुरु भएको हो । 

महोत्सवको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । ।

१७ गते सम्म चल्ने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरुको प्रतियोगिता,लाखे नाँच प्रतियोगिता,पञ्चेबाजा,चुड्का नाँच प्रतियोगिता, सिप मुलक शिक्षाको विषयमा वक्तृत्वकला, गण्डकी डान्स आइडल,भलिबल  लगायतक प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ।  साथै  प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुती समेत रहने छ । 

images
प्रकाशित मिति :कार्तिक ११, २०८१ आइतवार - ०८:१५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology