Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तमु ह्युल छोज धीं आँबुखैरेनीको दोस्रो बार्षिक साधारण सभा आज हुदै 

तमु ह्युल छोज धीं आँबुखैरेनीको दोस्रो बार्षिक साधारण सभा आज हुदै 

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८१
तमु ह्युल छोज धीं आँबुखैरेनीको दोस्रो बार्षिक साधारण सभा आज हुदै 
images

आँबुखैरेनी, १० कार्तिक । तमु ह्युल छोज धीं (गुरुङ्ग राष्ट्रिय परिषद) आँबुखैरेनी इकाई समितीको दोस्रो बार्षिक साधारण सभा आज हुदैछ । तमु समाजको भवनमा बिहान ११ बजे बाट सुरु हुने सो साधारण सभाको एक समारोहकबीच तमु ह्युल छोज धीं (गुरुङ्ग राष्ट्रिय परिषद) केन्द्रिय सदस्य रग बहादुर गुरुङ्गले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

साधारण सभाको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको तमु ह्युल छोज धीं (गुरुङ्ग राष्ट्रिय परिषद) आँबुखैरेनी इकाई समितीका अध्यक्ष पूर्ण बहादुर गुरुङ्गले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - ०७:५७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology