Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउन विषेश अदालतको आदेश

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउन विषेश अदालतको आदेश

पत्रपत्रिका

२९, माघ २०७७
ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउन विषेश अदालतको आदेश
images

काठमाण्डौँ, २९ माघ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।
यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो ।आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ०७:३५:५६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology