Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

९, कार्तिक २०८१
निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न
images

आँबुखैरेनी, ९ कार्तिक । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आज शुक्रबार आफ्ना मातहतका कार्यालय तथा प्रहरी कर्मचारीहरुको निरीक्षण तथा अनुगमन गरेको छ ।4e3c7b13-6b1e-406d-b656-1524dc0fc04e.jfif

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीबाट यस कार्यालय मातहत प्रहरी चौकी डुम्रे कार्यालयको भवन, शाखाहरु, हिरासत कक्ष, ब्यारेक, मेस र कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण तथा अनुगमन गरिएको हो ।4e3c7b13-6b1e-406d-b656-1524dc0fc04e.jfif

निरीक्षण तथा अनुगमनका क्रममा प्रहरी निरिक्षक सुवेदीले प्रहरी कर्मचारीहरुलाई पेशागत व्यवसायिकतालाई मध्यनजर गर्दै, अनुशासित र कर्तब्यनिष्ठ भई शान्ति सुरक्षा कायम गर्न थप प्रभावकारी ढंगले लाग्नु पर्ने विषयमा आवश्यक निर्देशन दिनु भएको छ । साथै, निरीक्षणको क्रममा व्यक्तिगत निरीक्षण तर्फ उत्कृष्ट हुने प्रहरी जवान ईशाक तामाङलाई नगद पुरस्कार प्रदान गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - १२:१५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology