Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता

इच्छाकामना न्युज

७, आश्विन २०८१
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता
images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबिच आइतबार भेटवार्ता भएको छ ।

images
images

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका बेला दुई नेताबिच भेटवार्ता भएको हो ।

राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय न्युयोर्कमा भेटवार्ता भएको थियो । भेटमा दुई देशबिचको आपसी हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ०८:२३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology