Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

स्याउ खादा यस्तो हुने छ हाम्रो शरिरलाई फाईदा

स्याउ खादा यस्तो हुने छ हाम्रो शरिरलाई फाईदा

इच्छाकामना न्युज

२५, भाद्र २०८१
स्याउ खादा यस्तो हुने छ हाम्रो शरिरलाई फाईदा
images

काठमाडौं । दैनिक स्याउ खानेले हाम्रो स्वास्थ्यमा निकै फाईदा हुने चिकित्सकहरु बताउँछन् । स्याउले शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने र फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन्। नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुने चिकित्सकहरु बताउँछन् ।

images
images

यी हुन स्याउका फाईदा

अल्जाइमर हुन दिदैन ।

डायबीटीज हुन दिदैन ।

कोलेस्टेरोल घटाउँछ ।

मुटु स्वस्थ हुने ।

तौल नियन्त्रण गर्ने ।

कलेजोको शुद्धिकरण गर्ने ।

रोेगप्रतिरोधात्मक क्षमता बढाउँने ।

पित्तथैलीको पत्थरी ९पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ। स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन।

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - ०८:०३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology