Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन प्रहरीद्वारा भोटेश्वरामा गाँजा फडानि

मुग्लिन प्रहरीद्वारा भोटेश्वरामा गाँजा फडानि

images

इच्छाकामना न्युज

३२, श्रावण २०८१
मुग्लिन प्रहरीद्वारा भोटेश्वरामा गाँजा फडानि
images

मुग्लिन । इलाका प्रहरी कार्यालय मुग्लिनले  गाँजाका बोटहरु नष्ट गरेका छन् । 

प्रहरी निरिक्षक निरला भण्डारीको कमाण्डमा खटिएको  प्रहरीको टोलीले चितवनको इच्छाकामना ५ भोटेश्वरामा  सडक छेउछाउ दुई रोपनी जग्गामा प्राकृतिक रुपमा  आफै उम्रेका  अवैध गाँजाका बोटहरु फडानी गरि  नष्ट गरेका हुन् ।  

प्राकृतिक रुपमा आफै  उम्रिएको गाँजा प्रयोग नहोस् भनेर नष्ट गरिएको हो ।  

images
प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १३:२८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology