Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कुरिनघाट स्थित सामुदायिक पार्कमा रहेको महादेवथान मन्दिरको समाग्री चोरी

कुरिनघाट स्थित सामुदायिक पार्कमा रहेको महादेवथान मन्दिरको समाग्री चोरी

images

इच्छाकामना न्युज

६, श्रावण २०८१
कुरिनघाट स्थित सामुदायिक पार्कमा रहेको महादेवथान मन्दिरको समाग्री चोरी
images

कुरिनघाट ।  चितवनको इच्छाकामना ३ स्थित सामुदायिक पार्कमा रहेको महादेवस्थान शिवालय  मन्दिरमा चोरी भएको छ ।  गएराती मन्दिरमा रहेको  घण्टी, तामाको हत्तर, दियो, शंख कलस, जलहरी शंख र थाली लगायतको सामानहरु चोरी भएको  स्थानीयहरुले बताएका  छन् ।  विहान पुजा गर्न मन्दिरमा स्थानीय पुग्दा चोरी भएको थाहा भएको हो । received_1754867131926412.jpeg      अहिले प्रहरीचौकी कुरिनटारबाट चोरीको घटनाबारे  अनुसन्धान भइरहेको छ ।  थप विवरण आउन बाँकी छ ।   यो मन्दिरमा  नियमित पुजा आजा हुदैँ आएका छन् । यो मन्दिर परिषरमा पहिला –पहिला ठूलो मेला समेत लाग्ने गरेको स्थानीयहरु  बताउँछन् । 

images
प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - ०९:२८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology