Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि राय सुझाव माग्दै इच्छाकामना गाउँपालिका

आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि राय सुझाव माग्दै इच्छाकामना गाउँपालिका

images
आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि राय सुझाव माग्दै इच्छाकामना गाउँपालिका
images

कुरिनटार । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि चितवनको इच्छाकामना गाउँपालिकाले राय सुझाव मागेको छ । बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले राय सुझाव मागेको हो ।

गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि सबै पक्षको सल्लाह सुझाव अपरिहार्य भएकोले राय सुझाव मागिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार जेठ १६ गतेसम्म राय सुझावको हार्डकपी सोझै गाउँपालिकामा वा वर्ड फाईल गाउँपालिकाको इमेल आईडिमा पठाउन सकिनेछ । 

441455275_951621813376414_1177030467355412849_n (1).jpg

images
प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - ०८:०६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology