Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनीका चार दलद्वारा गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई १२ बुदेँ ज्ञापन पत्र बुझाईयो (हेर्नुस् ज्ञापनपत्रको पूर्णपाठ)

आँबुखैरेनीका चार दलद्वारा गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई १२ बुदेँ ज्ञापन पत्र बुझाईयो (हेर्नुस् ज्ञापनपत्रको पूर्णपाठ)

images
आँबुखैरेनीका चार दलद्वारा गाउँपालिका अध्यक्ष शुक्र चुमानलाई १२ बुदेँ ज्ञापन पत्र बुझाईयो (हेर्नुस् ज्ञापनपत्रको पूर्णपाठ)
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका विभिन्न चार दलले गाउँपालिका अध्यक्ष शुक्र चुमान समक्ष ज्ञापन पत्र बुझाएको छ । बुधबार गाउँपालिकामा नै पुगेर आँबुखैरेनीमा रहेका विभिन्न ४ दलले संयुक्त रुपमा १२ बुदेँ ज्ञापनपत्र बुझाएको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट संयुक्त रुपमा बुझाईएको ज्ञापन पत्रमा गाउँपालिकाले सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले अनिवार्य आफ्ना छोराछोरी सरकारी विद्यालयमा पठाउनुपर्ने निर्णय फिर्ता लिनुपर्ने, सरकारी विद्यालयले लिने गरेको शुल्क तत्काल रोक्नुपर्ने, लगायत विभिन्न १२ वटा बुदाँहरु समावेश गरेको छ ।

उक्त ज्ञापनपत्रमा नेपाली काँग्रेसको तर्फबाट कार्यवाहक सभापति विजय गुरुङ, नेकपा एमालेको तर्फबाट अध्यक्ष कपिल खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति राम श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सचिव मोहम्मद रफिले हस्ताक्षर गरेका छन् ।

यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ

gyapan 1.jpg

gyapan 2.jpg

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - २१:१३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology