Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कुरिनटारमा दुई बस ठोक्कियो, १३ जना घाइते

कुरिनटारमा दुई बस ठोक्कियो, १३ जना घाइते

इच्छाकामना न्युज

२८, बैशाख २०८१
कुरिनटारमा दुई बस ठोक्कियो, १३ जना घाइते
images

कुरिनटार । इच्छाकामना गाउँपालिका वडा नं–३, कुरिनटारस्थित पृथ्वीराजमार्गमा दुई यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन् ।

images
images

काठमाडौँबाट बुटवलतर्फ आइरहेको लु २ ख ४१९९ नम्बरको बस र दाङबाट काठमाडौँतर्फ गइरहेको ना ६ ख ३५६७ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु २ ख ४१९९ नम्बरको बसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये आठ जनाको स्थानीय मेडिकल मुग्लिनमा र पाँच जनाको उपचारका लागि भरतपुर अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - १०:३३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology