Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फिस्लिङ–शक्तिखोर सडकखण्डको ल्याम्दर नजिकै ट्याक्टर दुर्घटना

फिस्लिङ–शक्तिखोर सडकखण्डको ल्याम्दर नजिकै ट्याक्टर दुर्घटना

इच्छाकामना न्युज

२०, बैशाख २०८१
फिस्लिङ–शक्तिखोर सडकखण्डको ल्याम्दर नजिकै ट्याक्टर दुर्घटना
images

कुरिनटार । फिस्लिङ–शक्तिखोर सडकखण्डमा ट्याक्टर दुर्घटनामा परेको छ । चितवनको इच्छाकामना २ स्थित ल्याम्धर नजिकै भएको दुर्घटनामा चालक भने सकुशल रहेको स्थानीय टीका गुरुङले बताउनुभयो। । ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको छ । पुरा विवरण आउन बाँकी

images
images

images
प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १०:३०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology