Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा लायन देवेन्द्र थापा चयन

लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा लायन देवेन्द्र थापा चयन

images

इच्छाकामना न्युज

१६, बैशाख २०८१
लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा लायन देवेन्द्र थापा चयन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा स्थापित लायन्स क्लव अफ आँबुखैरेनी स्टारको अध्यक्षमा लायन देवेन्द्र थापा मगर चयन भएका छन् । क्लवको शनिबार सम्पन्न ५ औं वार्षिक जनरल क्याबिनेट बैठकले लायन वर्ष २०२४।०२५ को अध्यक्षमा थापालाई चयन गरेको हो । 

क्लवको अन्य पदाधिकारी मध्य प्रथम उपाध्यक्षमा लायन प्रेम तामाङ्ग, द्वितीय उपाध्यक्षमा लायन सफल शाही, तृतीय उपाध्यक्षमा लायन कमल थापा, सचिवमा लायन डा. सुरेश बज्राचार्य, कोषाध्यक्षमा लायन अलिम खान लगायतलाई निर्वाचित गरेको छ । 

images
प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - ०९:३९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology