Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिल्ला इन्चार्जस्वा.वाग्लेको श्रदान्जली अर्पण कार्यक्रममा सहभागी हुन नेकपा प्रवक्ता श्रेष्ठ सर्लाहीमा

सर्लाही, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवत्ता नारायण काजी श्रेष्ठ आज सर्लाही आउनु हुने भएको छ । नेकपाका केन्द्रीय सदस्य एवम सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको श्रदान्जली अर्पण कार्यक्रममा सहभागी हुन प्रवक्ता श्रेष्ठ सर्लाही आउनु हुने भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।

images
images

विहिबार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला इन्चार्ज स्वा. वाग्लेको शव पोष्टमार्टम पछि सर्लाही ल्याउने तयारी गरिएको बताउँदै सर्लाहीको बागमती नदीको कर्मैर्या आर्यघाटमा शनिबार(आज) दिउँसो २ बजे श्रदान्जली अर्पण गर्न प्रवक्ता श्रेष्ठ आउनु हुने भएको सचिव बुढाथोकीले जानकारी दिनु भयो ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - ११:३९:४९ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology