Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको छापडाडाँमा गोठमा आगलागी, ३ बाख्रा जल्यो

इच्छाकामनाको छापडाडाँमा गोठमा आगलागी, ३ बाख्रा जल्यो

images

इच्छाकामना न्युज

२८, चैत्र २०८०
इच्छाकामनाको छापडाडाँमा गोठमा आगलागी, ३ बाख्रा जल्यो
images

काउले । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित छापडाँडामा गोठमा अचानक आगलागी भएको छ । आगोलागीका कारण गोठ पूर्ण रुपमा जलेको छ भने गोठसँगै ३ वटा बाख्रा जलेको छ ।

यस्तै थप ३ वटा बाख्रा जलेर घाइते भएको छ भने मानवीय क्षति भने नभएको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए । उनका अनुसार स्थानीय काजी चेपाङको गोठमा आगलागी भएको हो ।

images
प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - २२:३३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology