Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाकी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले फेरी जितिन् अर्को गोल्ड मेडल

इच्छाकामनाकी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले फेरी जितिन् अर्को गोल्ड मेडल

images

इच्छाकामना न्युज

२८, चैत्र २०८०
इच्छाकामनाकी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले फेरी जितिन् अर्को गोल्ड मेडल
images

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन निवासी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले फेरी अर्को एक तोक्वान्दो प्रतियोगितामा गोल्ड मेडल (स्वर्ण पदक) जितेकी छिन् । उनले चितवनमा जारि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको ७३ के. जी. भन्दा माथिको महिला समुहमा गोल्ड मेडल जितेकी हुन् । 

सानै उमेरमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तोक्वान्दो प्रतियोगितामा सहभागी हुदै सुप्रिकाले दर्जनौ पटक स्वर्ण पदक जित्नुका साथै अन्य पदकहरु समेत जितिसकेका छन् । 

images
प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - ०८:४२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology