फिस्लिङ । त्रिशूली नदी किनारमा महिलाको शव फेला परेकी छन् । फिस्लिङ पारी गोरखाको गण्डकी गाउँपालिका ६ स्थित त्रिशूली नदी किनारमा पहिचान नखुलेको अन्दाजी ३०-३२ बर्षिया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटी आएका प्रहरीले मुचुल्का उठाउने कार्य हुदैँ छ ।