Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

यू-१९ विश्वकप : उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

यू-१९ विश्वकप : उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

images

एजेन्सी

२८, माघ २०८०
यू-१९ विश्वकप : उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै
images

आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्।

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ। पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ।

पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो।

जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्र्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दे बाहिरिएको थियो।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०९:११:१५ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology