Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

गणपति लघुबित्त मुग्लिन शाखाद्धारा व्यवसायिक तरकारी खेती तालिम संचालन

गणपति लघुबित्त मुग्लिन शाखाद्धारा व्यवसायिक तरकारी खेती तालिम संचालन

images

इच्छाकामना न्युज

२६, माघ २०८०
गणपति लघुबित्त मुग्लिन शाखाद्धारा व्यवसायिक तरकारी खेती तालिम संचालन
images

 मुग्लिन : गणपति लघुबित्त मुग्लिन शाखाले व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।  शुक्रबार शाखा कार्यालय मुग्लिनले आफ्ना सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरेका हुन् ।

 तालिममा २२ जना सदस्यहरुको सहभागिता रहेका थिए ।  गणपति लघुबित्त बितिय संस्था लि.का केन्द्रिय कार्यालयका कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख टेक बहादुर रोकायको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो। कृषि शाखा  कुरिनटार कार्यालयका प्रा.स. बिकास खनाल र ना.प्रा.स.उमेश कुमार चौधरी प्रशिक्षक रहनुभएको थियो। कार्यक्रमको शहजिकरण उपेन्द्र बहादुर थापाले गर्नु भएको थियो । तालिममा सहभागी २२ जना सदस्यहरुलाई तरकारीको बिउ समेत  बितरण गरिएको गणपति लघुबित्त मुग्लिन शाखाले जनाएको छ। 

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - २१:५२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology