Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कोरोना संक्रमणको कारण प्रवासी नेपाली एकता मञ्च ओमनका सदस्य कार्कीको निधन

कोरोना संक्रमणको कारण प्रवासी नेपाली एकता मञ्च ओमनका सदस्य कार्कीको निधन

images

इच्छाकामना न्युज

२१, आश्विन २०७७
कोरोना संक्रमणको कारण प्रवासी नेपाली एकता मञ्च ओमनका सदस्य कार्कीको निधन
images

प्रवासी नेपाली मञ्च ओमानका केन्द्रीय सदस्य तथा नेकपा रामेछाप नगरपालिका वडा नम्बर ७ का वडा समिति सदस्य अर्जुन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कार्कीको केएमसी अस्पतालमा निधन भएको परिवारजनले बताएका छन । कुनै पनि दीर्घ रोग नभएका कार्की सेप्टेम्बर १५ मा ओमनबाट नेपाल आएका थिए । उनी ओमनमा कोरोना नेगेटिभ भएर आएका थिए ।

नेपाल आएर होम क्वारेन्टिनमा रहेका उनलाइ एक हप्तापछि कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमणका कारण फोक्सो र पित्तथैलीले काम गर्न छाडेको चिकित्सकहरुले बताएका छन । ४६ बर्षीय कार्कीको नेपाल आएको एक महिना पनि नपुग्दै निधन भएको हो ।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - ०७:४३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology