Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

हाल जर्मन निवासी कुरिनटारका बिनोद गुरुङद्वारा पामडाडाँका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

हाल जर्मन निवासी कुरिनटारका बिनोद गुरुङद्वारा पामडाडाँका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

images
हाल जर्मन निवासी कुरिनटारका बिनोद गुरुङद्वारा पामडाडाँका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
images

पामडाडाँ । राष्ट्रिय आधारभूत विद्यालय पाम डाडाँ इच्छाकामना ५ चितवनका  विद्यार्थीहरुलाई  न्यानो कपडा  वितरण गरिएको छ ।  भु. पु. विद्यार्थी मञ्च पाम डाडाँले  ४२ सेट ट्रयाक सेट र टोपी वितरण गरेका हुन् ।     

415773172_1086669619192402_27168646076569676_n1705594287.jpg

चितवनको इच्छाकामना ४  कुरिनटार निवासी हाल  जर्मनमा रहनुभएका  बिनोद गुरुङले  रु. ४० हजार रकम बराबर  उक्त न्यानो कपडा सहयोग गर्नुभएको मञ्चका  संयोजक झलक गुरुङले  जानकारी दिनुभयो ।  

 

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०८:२१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology