Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

जन्मदिन कोष इच्छाकामनाद्वारा ओरेकका बालबालिकालाई न्यानो कपडा वितरण

जन्मदिन कोष इच्छाकामनाद्वारा ओरेकका बालबालिकालाई न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

२५, पौष २०८०
जन्मदिन कोष इच्छाकामनाद्वारा ओरेकका बालबालिकालाई न्यानो कपडा वितरण
images

इच्छाकामना ।  चितवनको  इच्छाकामना गाउँपालिका भित्र  रहेका दुःख पीडामा परेका असहाय विपन्न, महिला, बालबालिकाको शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने उदेश्यले स्थापना गरिएको जन्मदिनकोष’ले विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

इच्छाकामना ३ ओरेकमा अवस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १६ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेका हुन् । 

कोषका अध्यक्ष सावित्री सिलवालको नेतृत्वमा स्थानिय जनप्रतिनिधि वडा सदस्य दील बहादुर  चेपाङ लगायतको उपस्थितिमा  न्यानो कपडा वितरण गरेका हुन् ।  

images
प्रकाशित मिति :पौष २५, २०८० बुधवार - २१:५४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology