तनहुँ । १५ औ तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० मा आँबुखैरेनी गाउँपालिकाबाट सहभागी खेलाडीहरुले २८ वटा पदक जितेका छन् । प्रतियोगिता आँबुखैरेनीले मार्च पास र करातेमा स्वर्ण सहित अन्य विभिन्न विधामा
कास्य र रजत पदक जितेको हो ।
पदकको विवरण
१. मार्च पास प्रथम
२. १५०० मि छात्रा (दोस्रो स्थान) प्रतीक्षा थापा
३.१५०० मि छात्र (तेस्रो स्थान) सुरज गुरुङ
४.३००० मि छात्रा (दोस्रो स्थान) प्रतीक्षा थापा
५.३००० मि छात्र (तेस्रो स्थान) सुरज गुरुङ
६.४०० मि छात्रा (दोस्रो स्थान) नेलिमा अधिकारी
७.जेवलिन थ्रो छात्रा (दोस्रो स्थान) जेविन थापा मगर
८.जेवलिन थ्रो छात्रा (दोस्रो स्थान) मुस्कान भुजेल
९. ४*१०० छात्रा (दोस्रो स्थान)
नेलिमा अधिकारी , उषा परियार, रन्जित परियार,
१०. भलिवल छात्रा तेस्रो
800 m girls 3rd pratikshya thapa
११. कराते प्रथम (२), दोस्रो (2),तेस्रो(४)
श्रोत : आँबुखैरेनी गाउँपालिका ।