Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोर्खाली माओवादी नेता भूमिनन्द देवकोटा बलात्कार आरोपमा पक्राउ, आफ्नै संरक्षणमा राखेको किशोरीलाई बलात्कार गरेको आरोप

गोर्खाली माओवादी नेता भूमिनन्द देवकोटा बलात्कार आरोपमा पक्राउ, आफ्नै संरक्षणमा राखेको किशोरीलाई बलात्कार गरेको आरोप

images
गोर्खाली माओवादी नेता भूमिनन्द देवकोटा बलात्कार आरोपमा पक्राउ, आफ्नै संरक्षणमा राखेको किशोरीलाई बलात्कार गरेको आरोप
images

काठमाडौं । गोरखाका माओवादी नेता नेता पक्राउ परेका छन् । आफ्नो घरमा संरक्षण दिएर राखेको १७ वर्षीया किशोरी गरेको आरोपमा गोरखाका ६५ वर्षीय भूमिनन्द देवकोटा पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको हो ।

पीडित बालिकालाई देवकोटाका घरमा ६ वर्षको उमेरदेखि बस्दै आएकी थिएन र उनलाई देवकोटाले संरक्षण दिएर राखेका थिए ।

प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ । अत्याचार सहन नसकेपछि काठमाडौंस्थित देवकोटाको घरबाट बालिका तिहारको समयमा निस्किएको प्रहरीले जनाएको छ।

देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।
सूचनाः नेपाल प्रेस

images
प्रकाशित मिति :पौष १, २०८० आइतवार - २१:२२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology