Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजदेखि सुरु

इच्छाकामनाको चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजदेखि सुरु

images
इच्छाकामनाको चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आजदेखि सुरु
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा आजदेखि चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं. ४ को कुरिनटारमा रहेको प्रगती पाठशाला र सर्वशान्ति माविमा प्रतियोगिता सुरु भएको हो । 

406643323_890209622562651_189620427867791272_n.jpg

प्रतियोगिताको समुद्घाटन भने एक समारोहका बिच बागमती प्रदेश सदस्य सांसद कृष्णप्रसाद सिलवालले प्रगती पाठशालामा गर्नुभएको थियो । समुद्घाटन कार्यक्रमको अध्यक्षतामा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्गले गर्नुभएको थियो ।

403399805_1310155643035225_9178688160150838593_n1702812704.jpg

गाउँपालिकाको ११ मध्य १० वटा माध्यामिक विद्यालयहरु सहभागी प्रतियोगितामा करिब ४०० विद्यार्थीहरु विभिन्न खेलहरुमा प्रतिस्पर्धामा सहभागी छन् । प्रतियोगिता भोलीसम्म चल्नेछ ।

403417630_1054873785777690_4040847589737974479_n (1)1702812661.jpg

406280246_1546903896045273_2655124348198269510_n.jpg

 

images
प्रकाशित मिति :पौष १, २०८० आइतवार - २०:५८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology