Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिको ६ नं. वडा कार्यालयको नव निर्मित भवन पूर्वमन्त्री हरि चुमानद्वारा उद्घाटन

आँबुखैरेनी गाउँपालिको ६ नं. वडा कार्यालयको नव निर्मित भवन पूर्वमन्त्री हरि चुमानद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

२८, मंसिर २०८०
आँबुखैरेनी गाउँपालिको ६ नं. वडा कार्यालयको नव निर्मित भवन पूर्वमन्त्री हरि चुमानद्वारा उद्घाटन
images

हिलेखर्क । तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत वडा नं. ६ को नव निर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । 

409716706_777181311097319_8762738836924398881_n.jpg

एक समारोहका बिच गण्डकी प्रदेश सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुन र भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरि बहादुर चुमानले सो वडा कार्यालय भवनको समुद्घाटन गर्नुभएको हो । 

उद्घाटन समारोहमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा अध्यक्ष दिलिप गुरुङ लगाएतकाले मन्तव्य राखेका थिए ।

409344512_777133821102068_1953869313345521195_n.jpg

 

images
प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ०९:३४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology