Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ, महासचिवमा मनराज गुरुङ

तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ, महासचिवमा मनराज गुरुङ

इच्छाकामना न्युज

२४, मंसिर २०८०
तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ, महासचिवमा मनराज गुरुङ
images

इलाम । तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ निर्वाचित भएका छन भने महासचिवमा मनराज गुरुङ चयन भएका छन् ।

images
images

तमू युवा ह्युल छोंज धींको इलाममा आज सम्पन्न दोस्रो महाधिवेसनबाट नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा तोरण र महासचिवमा मनराज निर्वाचित भएका हुन् ।

मंसिर २२ गतेबाट सुरु भएको महाधिवेसनबाट उपाध्यक्षमा सर्वजित गुरुङ र प्रमिला गुरुङ निर्वाचित भएका छन् । त्यस्तै उपमहासचिवम दिनेश गुरुङ चयन भएका छन् ।

नयाँ कार्यसमिति –
अध्यक्ष – तोरण गुरुङ
उपाध्यक्ष – सर्वजित गुरुङ
महिला उपाध्यक्ष – प्रमिला गुरुङ
महासचिव – मनराज गुरुङ
उप-महासचिव – दिनेश गुरुङ
प्रदेश प्रमुख – अर्जुन गुरुङ तमूवान, सुकमाया गुरुङ मगरात-थरुहट
सदस्य – शुशिल गुरुङ गोर्खा
– कृष्ण गुरुङ ईलाम
– बिक्रम गुरुङ सुनसरी
– विशाल गुरुङ प्युठान
– अर्जुन गुरुङ रुपन्देही
– कृष्ण गुरुङ लमजुङ

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - २०:५९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology