Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनको खैरहनी स्थित कयर खोलामा मानिसको खप्पर र हड्डी भेटियो

चितवनको खैरहनी स्थित कयर खोलामा मानिसको खप्पर र हड्डी भेटियो

images

इच्छाकामना न्युज

२४, मंसिर २०८०
चितवनको खैरहनी स्थित कयर खोलामा मानिसको खप्पर र हड्डी भेटियो
images

चितवन । चितवनको खैरहनीमा मानिसको टाउकाको खप्पर र शरिरकाे विभिन्न भागकाे हड्डी फेला परेको छ ।

खैरहनी नगरपालिका–४ नवकंकाली टोलको कयर खोलास्थित बगरमा शनिबार दिउँसो २ः५० बजे मानिसको खप्पर र हड्डी फेला परेको हो ।

घाँस काट्ने क्रममा स्थानीय महिलाले खप्पर र हड्डी फेला पारेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी चौकी चैनपुरको टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकराी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ०९:२५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology