Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आँबुखैरेनी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

images

इच्छाकामना न्युज

२२, मंसिर २०८०
आँबुखैरेनी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बिहिबारदेखि आँबुखैरेनी स्थित रामशाह माविको प्राङ्गणमा सुरु भएको हो ।

409204572_773861261429324_1816428872484172852_n.jpg

प्रतियोगिताको एक समारोहकाबिच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा, शिक्षा तथा खेलकुद विकास शाखा अधिकृत निर्मला कुँवर, वडा अध्यक्ष प्रेमबहादुर तमु, मिलन भुजेल लगायतको उपस्थिति रहेको थियो । 

408052877_773862278095889_5302570761787975240_n.jpg

प्रतियोगिता अन्तर्गत पहिलो दिन विभिन्न खेलका विधाहरु छात्र भलिबल, हाई जम्प छात्ररछात्रा, लङजम्प छात्ररछात्रा खेलहरु सम्पन्न भएका छ्न । 

408547110_773861378095979_1203758902496178410_n.jpg

images
प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - ०८:३१:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology