Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले इच्छाकामनाको इन्चार्जमा कृष्णप्रसाद सिलवाल चयन

नेकपा एमाले इच्छाकामनाको इन्चार्जमा कृष्णप्रसाद सिलवाल चयन

इच्छाकामना न्युज

१८, मंसिर २०८०
नेकपा एमाले इच्छाकामनाको इन्चार्जमा कृष्णप्रसाद सिलवाल चयन
images

कुरिनटार । नेपाल कम्युनिष्ट पार्टी एमाले इच्छाकामना गाउँकमिटिको इन्चार्जमा कृष्णप्रसाद सिलवाल चयन भएको छ । सोमबार बसेको एमाले बागमती प्रदेश कमिटिको बैठकले सिलवाललाई इच्छाकामना गाउँकमिटिको इन्चार्जमा चयन गरेको हो।

images
images

इन्चार्जमा चयन भएका सिलवाल एमाले बागमती प्रदेश कमिटि सदस्य केहि समय अघिमात्रै निर्वाचित भएका थिए भने चितवन क्षेत्र नं. २ ‘क’बाट बागमती प्रदेश सभा सदस्य (सांसद) समेत हुन्।

यस्तै तात्कालिन दारेचोक गाविसको उपाध्यक्षमा एमालेबाट निर्वाचित भैसकेका पूर्वजनप्रतिनिधि हुन् भने सिलवाल नेकपा एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष हुदा ताका भएको २०७९ को स्थानीय तह निर्वाचनमा दुई बहुमतका साथ इच्छाकामनामा एमालेले सानदार जित निकालेको थियो ।

images
प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - २२:३३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology