Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको दर्बुङमा जारी चौथो ग्याजा कप पुरुष भलिबलको उपाधी धादिङको ज्वालामुखीले जित्यो

गोरखाको दर्बुङमा जारी चौथो ग्याजा कप पुरुष भलिबलको उपाधी धादिङको ज्वालामुखीले जित्यो

इच्छाकामना न्युज

५, मंसिर २०८०
गोरखाको दर्बुङमा जारी चौथो ग्याजा कप पुरुष भलिबलको उपाधी धादिङको ज्वालामुखीले जित्यो
images

गण्डकी । सृजनशिल युवा क्लब गण्डकी ५ दर्बुङ गोरखाले आयोजना गरेको चौथो ग्याजा कप -२०८० पुरुष भलिबल प्रतियोगिता धादिङको ज्वालामुखी गाउँपालिका १ ले जितेको छ ।

images
images

१८ टिम सहभागी उक्त प्रतियोगितामा धादिङबाट ८ टिम सहभागी भएका थिए । जस मध्य फाईलनमा आयोजक सृजनशिललाई पराजित गर्दै ज्वालामुखी १ विजेता बन्न सफल भएको हो ।

प्रतियोगिता जिते सँगै ज्वालामुखी १ ले नगद १ लाख १ हजार हात पारेको छ । विजेता ज्वालामुखी १ को टिममा राम गिरी, सुदिप श्रेष्ठ, सोनाम आलेमगर, कृशान गुर्चन, सुनिल श्रेष्ठ, अनिश आलेमगर, चेतन आलेमगर, शिव आलेमगर, आशिष आले रहेका थिए ।

उपविजेता सृजनशिलले ५१ हजारमा चित्त बुझायो । कार्तिक ३० गते देखि सुरुभएको उक्त प्रतियोगिता मंसिर ३ गते सम्म संचालन भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - ०८:५२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology