Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

जलविरेको जलदेवी मन्दिरमा पहिलो पटक धार्मिक महोत्सव हुने

जलविरेको जलदेवी मन्दिरमा पहिलो पटक धार्मिक महोत्सव हुने

images

इच्छाकामना न्युज

१३, कार्तिक २०८०
जलविरेको जलदेवी मन्दिरमा पहिलो पटक धार्मिक महोत्सव हुने
images

कुरिनटार ।  चितवनको इच्छाकामना ६ जलविरेमा श्रीमद्भागवत सप्ताह ज्ञान महाज्ञ एंव इच्छाकामना जलविरे धामिर्क महोत्सव हुने भएको छ ।  

इच्छाकामना ६ जलविरे स्थित जलदेवि मन्दिरको पूर्वाधार र चौततर्फी विकास गर्ने उदेश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा इच्छाकमना जलविरे महोत्सव हुने  भएको  हो । 

धर्मिक अभियन्ता पं. श्री वासुदेव घिमिरे ज्यू को मुखारविन्दबाट वाचन हुने महाज्ञ कार्तिक १५ गतेदेखि कार्तिक २३ गते सम्म चल्ने  छ। 

396115515_1633749940484649_8629403373204330662_n1698489199.jpg

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - ०८:२०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology