Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको हात्तिवाङ जादै गरेको बोलेरो गाडी फिस्लिङ नजिकै दुर्घटना, ४ जना घाईते

इच्छाकामनाको हात्तिवाङ जादै गरेको बोलेरो गाडी फिस्लिङ नजिकै दुर्घटना, ४ जना घाईते

images

इच्छाकामना न्युज

३, कार्तिक २०८०
इच्छाकामनाको हात्तिवाङ जादै गरेको बोलेरो गाडी फिस्लिङ नजिकै दुर्घटना, ४ जना घाईते
images

फिस्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै बोलेरो गाडी दुर्घटना भएको छ । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं. ३ ०१ ०२२ च २८११ नम्बरको बालेरो गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा परि ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा इच्छाकामना गाउँपालिका २ का ७५ वर्षीया दिलमाया प्रजा, २६ वर्षीया सबिना राना, ४० वर्षीया पार्वती कंडेल र १९ वर्षका सुजन चेपाङ रहेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि भरतपुर पठाईएको छ । 

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - २०:१२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology