Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

भालुमारामा जारी दोस्रो वडाध्यक्षकप फुटबल प्रतियोगिता, हाइलाइट युवा क्लव रत्ननगर फाइनलमा प्रवेश

भालुमारामा जारी दोस्रो वडाध्यक्षकप फुटबल प्रतियोगिता, हाइलाइट युवा क्लव रत्ननगर फाइनलमा प्रवेश

images

इच्छाकामना न्युज

१, कार्तिक २०८०
भालुमारामा जारी दोस्रो वडाध्यक्षकप फुटबल प्रतियोगिता, हाइलाइट युवा क्लव रत्ननगर फाइनलमा प्रवेश
images

भालुमारा । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित भालुमारामा दाहाखानी युवा क्लवद्वारा जारी दोस्रो वडाध्यक्षकप फुटबल प्रतियोगिताको फाईनलमा हाइलाईट युवा क्लव रत्ननगर प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सोमिगौडा युवा समाज इच्छाकामना ७ लाई २–१ गोल अन्तरले हराउदै हाइलाईट युवा क्लव रत्ननगर फाईनलमा प्रवेश गरेको हो ।

393690262_328799896410361_5980735684671757707_n.jpg

प्रतियोगितामा आज पनि सेमिफाइनलको दोस्रो खेल हुदैछ र सो खेल जित्ने टिमसँग हाइलाईट युवा क्लव रत्ननगरले उपाधीको लागि भिड्नेछ । 

393693548_328799933077024_3880657755766276315_n.jpg

प्रतियोगितामा खेल सुरु हुनुभन्दा पहिले भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि कालिखोला देउराली सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष देवलाल गुरुङ रहेका थिए ।

393350256_328800116410339_8183414853958723648_n.jpg

यस्तै प्रतियोगितामा विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउनेछ भने उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछ ।

393351904_328800073077010_3490327231369765948_n.jpg

393302447_328800789743605_6907202502627179203_n.jpg

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - ०८:२८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology