Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका लोकदोहोरी गायक शित्तल गुरुङको स्वरमा नयाँ गीत ‘पाल्पाली ढाका टोपी राम्रो...’ सार्वजनिक

चितवनका लोकदोहोरी गायक शित्तल गुरुङको स्वरमा नयाँ गीत ‘पाल्पाली ढाका टोपी राम्रो...’ सार्वजनिक

इच्छाकामना न्युज

३०, आश्विन २०८०
चितवनका लोकदोहोरी गायक शित्तल गुरुङको स्वरमा नयाँ गीत ‘पाल्पाली ढाका टोपी राम्रो...’ सार्वजनिक
images

काठमाण्डौ । चितवनका चर्चित लोक तथा दोहोरी गायक शित्तल गुरुङको स्वरमा नयाँ गीत ‘पाल्पाली ढाका टोपी राम्रो...’ सार्वजनिक भएको छ । गीत सोमबार चर्चित लोक तथा दोहोरी गायीका सुमन थापा मगरको अफिसियल युट्युब च्यानल मार्फ सुमन थापा मगरबाट सार्वजनिक भएको हो ।

images
images

गीतमा गायक शित्तल गुरुङ र गायीका सुमन थापा मगरको स्वर रहेको छ भने गीतको शब्द र लय गोर्खाली सर्जक रमेश परियारको रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ०७:४६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology