Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नारायणगढ सडक खण्डको नौकिलोमा स्कुटर दुर्घटना हुदा एक युवतीको घटनास्थलमै मृत्यु

मुग्लिन–नारायणगढ सडक खण्डको नौकिलोमा स्कुटर दुर्घटना हुदा एक युवतीको घटनास्थलमै मृत्यु

इच्छाकामना न्युज

२८, आश्विन २०८०
मुग्लिन–नारायणगढ सडक खण्डको नौकिलोमा स्कुटर दुर्घटना हुदा एक युवतीको घटनास्थलमै मृत्यु
images

मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डमा एकाबिहानै स्कुटर दुर्घटना भएको छ । उक्त सडकखण्डको इच्छाकामना गाउँपालिका ६ नौकिलोमा बा.प्र. २–०४६ प १६९२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

images
images

370272557_669241618516879_5729160234570384746_n.jpg

दुर्घटनामा परी सिन्धुपाल्चोकका २४ वर्षीया युवती संगीता भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटना यकिन कारण भने खुल्न सकेको छैन ।

images
प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - ०८:३१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology