काठमाण्डौ । चर्चित युके लण्डनको सफलता पछि लोक तथा दोहोरी गीतका गायक शित्तल गुरुङको नयाँ गीत ‘बनाउ सानो घर...’ सार्वजनिक भएको छ । गायक गुरुङको आफ्नै अफिसियल युट्युब च्यानल शित्तल गुरुङ अफिशियलबाट मंगलबार साँझ सार्वजनिक भएको छ ।
गायक शित्तल गुरुङ र चर्चित लोकदोहोरी गायीका शान्तीश्री परियारको स्वर रहेको गीतमा गोर्खाली सर्जक रमेश परियारले लय र शब्द भरेका छन् ।
भिडियो