Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दिपेन्द्र सिंह ऐरीले लिए विकेट

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दिपेन्द्र सिंह ऐरीले लिए विकेट

images

इच्छाकामना न्युज

१६, आश्विन २०८०
भारतविरुद्ध नेपाललाई पहिलो सफलता, दिपेन्द्र सिंह ऐरीले लिए  विकेट
images

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पहिलो विकेट लिएका हुन् । उनले ९.५ ओभरमा भारतीय ओपनर कप्तान ऋतुराज गायकवाडलाई आउट गरेका हुन् ।

भारतले ११.१ ओभरमा एक विकेटको क्षतिमा १११ रन बनाएर खेलिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०७:५६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology